पोखरामा मन्त्र व्याण्डको दर्दनाक सडक दुर्घटना

दार्जीलिङ को मात्र नभएर नेपालमै चर्चित रहेको मन्त्र ब्यान्ड ठूलो दुर्घटनामा परेको छ । आईतबार राति मन्त्रू ब्यान्ड ठूलो सडक दुर्घटनामा परेको छ, पोखराको सराङकोटबाट फर्केर आउँदा कार पल्टिएको हो ।

मन्त्र ब्यान्डका मुख्य गायक भास्कर देवानको टाउकोमा गम्भीर चोट लागेको छ भने ब्यान्डको गिटारिस्ट प्रग्या लामालाई पनि शिरमा चोट लागेको छ। ब्यान्डको दुवै घाईते सदस्यको स्वास्थ्य अहिले खतरादेखि बाहिर रहेको छ ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…