पहिलाे दिनमै बाहुबली २ ले कमायाे सय कराेड बढी : राखयाे नयाँ रेकर्ड

एसएस राजमौली निर्देशित फिल्म ‘बाहुबली- द कन्क्लुजन’ ले भारतीय सिनेमा जगतमा इतिहास कायम गरेकाे छ । हिन्दि सिनेमाकाे जगतमा एकै दिन सय कराेड माथिकाे काराेबार गर्ने याे फिल्म सायदै पहिलाे रहेकाे निर्माताहरूले दाबी गरेका छन ।

यस अघि रिलज भएकाे पहिलाे दिनमै सलमान खानको ‘सुल्तानले ३६ कराेड र आमिर खानको ‘दंगल’ले २९ कराेडकाे काराेबार गरेर रेकर्ड राखेकाे थियाे ।

यि दुवैलार्इ पछि पार्दै बाहुबली २ ले रिलिज भएकाे पहिलाे दिनमै सय कराेडमाथी काराेबार गरेर  सिनेमा जगतमा अहिले सम्मकै उच्च काराेबार गर्न सफल भएकाे छ ।

 २८ अप्रिलबाट संसारभर ९ हजार हलबाट तमिल, तेलुगु, मलयालम र हिन्दीमा रिलिज भएकाे बाहुबली २ लाृइ अाम दर्शकहरूले अाैधी रूचाउनुका साथै फिल्मलाृइ अाधि तुफानकाे संज्ञा पनि दएका छन ।

तपाईको प्रतिक्रिया

Loading…