नेपाल आईडलका राहुल र सन्ध्याको ‘जुनिजुनिलाई’ सार्बजनिक (भिडियो सहित)

ईटहरी/ रियालिटी शो नेपाल आइडल बाट चर्चा कमाउन सफल गायक राहुल बिश्वाश तथा गायिका सन्ध्या जोशीको स्वरमा रहेको नयाँ गीत जुनी जुनी लाइ भिडियो सार्बजनिक गरिएको छ । संगीतकार टिका दाहालको संगीत रहेको गीतमा बिष्णु बाबु देवकोटाको शब्द रचना रहेको छ ।

अस्ट्रेलियामा छायांकन गरिएको भिडियोमा अस्ट्रेलियामा जन्मिएर हुर्किएका प्रत्यूष अधिकारी र युबिना ढुंगानालाइ फिचर गरिएको छ । अमित पराजुलीले छायांकन तथा निर्देशन गरेको भिडियोलाइ भारत रेग्मीले सम्पादन गरेका छन् । हेर्नुस भिडियो

अस्ट्रेलियामा नै जन्मिएर हुर्किएका प्रत्यूष र युबिनाको नेपाली म्युजिक भिडियोमा रुचि देखिएको छ । सार्बजनिक गीतमा कभर संग्स कम्पिटिसनको पनि आयोजना गरिएको छ अब केहि दिनमा उक्त कम्पिटिसनको बिजेता सार्बजनिक गरिने संगीतकार टिकाले सेलिब्रेटी नेपाललाइ जानकारी गराए।

Purbeli TV

तपाईको प्रतिक्रिया