नेपाल आइडलविरुद्ध परेको रिट खारेज

काठमाडौं, भदौ २३ / काठमाडौं जिल्ला अदालतमा नेपाल आइडलविरुद्ध परेको रिट खारेज भएको छ । न्यायाधीश दिवाकर भट्टको एकल इजलासले अधिवक्ता यज्ञमणि न्यौपानेले दायर गरेको रिट खारेज गर्ने आदेश दिएको हो । अधिवक्ता न्यौपानेले नेपाल आइडलमा भोट गन्ने काम एक पक्षीय भएको भन्दै काठमाडौं जिल्ला अदालतमा रिट दायर गरेका थिए ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…