निशानकाे अन्तरू मन्तरू सार्वजानिक ( भिडियाे सहित )

इटहरी । इटहरीस्थित नागी डान्स सेन्टरका कलाकारहरूकाे बेजाेड प्रस्तुती संगै झापाका उदयीमान गायक निशान सिमखडाले बजारमा अाफ्नाे नयाँ भिडियाे गित सार्वजानिक गरेका छन । डिपी खनालले रचना गरेकाे  उक्त भिडीयाेमा नागी डान्स सेन्टरका कलाकारहरूले प्रस्तुती देखाएका छन भने गितमा स्वर स्वयम सिम्खडाकै रहेकाे छ । उक्त भिडीयाे सुनसरीका पर्यटकीय स्थलहरूमा खिचिएकाे छ । भिडियाेकाे प्राेडक्सन नागि डान्स सेन्टरले गरेकाे छ ।

तपाईको प्रतिक्रिया