नायिका प्रिंयका कार्कीको हट तस्विरहरू सार्वजनिक

आयुषमान देशराज जोशीसँग इङ्गेजमेन्ट गरेकी चर्चित नायिका प्रिंयका कार्की अहिले अमेरिकामा रहेकी छिन्। उनी अमेरिकामा हुन गइरहेको एक सौन्दर्य प्रतियोगिताको लागि अमेरिका गएकी हुन्। यसै क्रममा प्रिंयका कार्कीले आफ्नो हट तस्विर इन्स्टाग्राममा पोष्ट गरेकी छन्। जहाँ प्रिंयका बिकिनी पहिरनमा देखिएकी छन्।

Purbeli TV

तपाईको प्रतिक्रिया