दुर्घटनामा परे गायक राजेश पायल राई, यस्तो छ उनको अवस्था

ईटहरी/ विभिन्न उपनामले देश तथा बिदेशमा चिरपरिचित गायक राजेश पायल राई दुर्घटनामा परेका छन । तेश्रो गुल्मी महोत्सवमा आफ्नो प्रस्तुति दिन पुगेका गायक राजेश पायल राई गुल्मीको दुबीचौरमा दुर्घटनामा परेको खबर छ ।उनको टाउकोमा चोट लागेको छ भने राईको अवस्था सामान्य रहेको बताइएको छ । हाल उनको जिल्ला अस्पताल तम्घासमा उपचार भैरहेको छ ।

तपाईको प्रतिक्रिया