दिपेन्द्र राई तथा सृष्टि हिङमाङकाे पूर्वेली गीत ‘सलल बग्ने पिलुवा खोला’ सार्बजानिक (भिडियाे सहित)

दिपेन्द्र राई तथा सृष्टि हिङमाङकाे स्वर रहेको पूर्वेली लोक लयमा आधारित गीत ‘सलल बग्ने पिलुवा खोला मायाको दोभान’ सार्बजानिक भएकाे छ । नारायण लिङ्खाकाे शब्द रुद्र श्रेष्ठकाे एरेन्ज तथा संगीत रहेकाे उक्त गीत पूर्वाञ्चल म्यूजिक यूट्यूब च्यानल मार्फत सार्वजानिक गरिएकाे हाे । गीत इटहरी स्थित पूर्वाञ्चल डिजिटल रेकडिङ्ग स्टुडियोमा रेकर्ड गरिएकाे हाे । भिडियाे

तपाईको प्रतिक्रिया