दिपकराज गिरीकी छोरी मौषमीको स्वयंवर (हेर्नुस तस्बिरहरु )

काठमाडौं । हास्य कलाकार एवं नायक दिपकराज गिरीकी छोरी मौषमी गिरीको स्वयंवर (इन्गेज्मेन्ट) भएको छ । यही माघ २४ गते सुशील पण्डितसँग मौषमीको स्वयंवर भएको हो ।
मौषमीले स्वयंवर पछि आफ्नो फेसबुकमा प्रोफाइल र कभर फोटो परिवर्तन गरेर स्वयंवर पछिको आफ्नो जोडीको फोटो राखेकी छन् ।

तपाईको प्रतिक्रिया