‘दर्पण छायाँ–२’ अब युट्युबमा (भिडियाे सहित)

काठमाडौं ,माघ २७ / नेपाली चलचित्र ‘दर्पण छायाँ–२’ को युट्युब रिलिज गरिएको छ । तुलसी घिमिरेको लेखन तथा निर्देशन रहेको चलचित्रमा पुस्पल खड्का, साहारा कार्की र श्रद्धा प्रसाईं मुख्य भूमिकामा छन् ।

तपाईको प्रतिक्रिया