थारु भाषाको गीत “चुरी खनखन” को म्युजिक भिडियो सार्वजनिक

माेरङ / पुर्बी माेरङिया थारु भाषाको गीत “चुरी खनखन” को म्युजिक भिडियो सार्वजनिक भएको छ । “Mega Digital Recording Studio” युट्युब च्यानल मार्फत शुक्रबार गीतकाे म्युजिक भिडियो सार्वजनिक भएकाे हाे ।

गीतमा “पुर्बेली म्युजिक अवार्ड” बाट सम्मानित पहिलाे थारू गायिका गीता चाैधरीले अाफ्नाे सुमधुर स्वर भरेका छन् भने उनलाइ साथ दिएका छन् गायक हरूण रशिदले । गीतकाे शब्द/सँगीत सञ्जु बाबाले भरेका छन् भने गीतकाे छायांकन बिशाल चौधरीले गरेकाे छन्

बिबेक चौधरीको नृत्य निर्देशन गरेकाे यस म्युजिक भिडियोमा शुनिल माझी, अनुषा राजधामी र सुष्मा माझीले अभिनय गरेका छन् ।
हेर्नुहाेस् भिडियाे . . . .

तपाईको प्रतिक्रिया