तेह्रथुममा राँके मेलाको अबसरमा खुल्ला नत्य प्रतियोगिता सम्पन्न

तेह्रथुम / परम्परा देखी लाग्दै आएको ऐतिहाँसिक राँके मेलाको अबसरमा भब्य.सांस्कृतिक कार्यक्रमको साथमा खुल्ला नृत्य सम्पन्न भएको छ । प्रतियोगितामा संगित समाजसेवा युबा क्लब छथर जोरपाटी ५ चुम्लुङ धनकुटाले प्रथम स्थान प्राप्त गरेको छ । त्यस्तै नवअभीयान युबा क्लब छथर गाउँपालिका ५ ओख्रे दोश्रो र संगम सांस्कृतिक युबा क्लब छथर जोरपाटी ५ धनकुटाले तेश्रो स्थान प्राप्त गरेको छ ।

बिजयी क्लबहरुलाई प्रतियोगिताका प्रमुख अतिथी छथर गाउँपालिका प्रथम सन्तोष तिगेलाले पुरस्कार प्रदान गर्नु भएको थियो । बिजयी क्लबहरुले क्रमस नगद ५ हजार ३ हजार र २ हजारको साथ कप र मेडल प्राप्त गरेको आयोजकले जनाएको छ ।

मिरमिरे याक्थुङ युबा क्लब छथर गाउँपालिका ३ पञ्चकन्या लुकुवाद्धारा आयोजित प्रतियोगतामा तेह्रथुम र धनकुटा जिल्लाका ११ वटा क्लबहरुको सहभागीता रहेको प्रतियोगिता कार्यक्रमका संयोजक चिनकुमार कुरुम्भङ खजुमले बताउनु भयो । छथर गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष तुलसीजंघ थापाको बिषेश आतीथ्यता रहेको थियो । कार्यक्रममा बिभीन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरुको सहभागी रहेको थियो ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने पाक्साँवा पूर्वेली न्युजका तेह्रथुम सहकर्मी हुनुहुन्छ ।

प्रकाश पाक्साँवाबाट थप

दाँत उपहार पाएपछी हर्षित धनश्याम

तेह्रथुममा पनी कर्मचारीले कालोपट्टी बाँधी गरे कलम बन्द

लगानी गुमाउँदै चिया किसान

क्यान्सर पीडित सुरजलाई ईजराईलबाट बास्कोटाकाे सहयोग

खजुम लिम्बुहरुको माङगेना योमुई चाम्खासिङ यक संरक्षणमा चासो

बिदेशबाट फर्किएका, युवाहरु अलैची खेतीमा

छथर गाउँपालिका हमरजुङमा जोरधारा वाबुन टोल बिकास समिती गठन

चाडपर्बमा हुने अपाराधिक घटना न्युनिकरणका लागी छथरमा प्रहरी सुरक्षा सतर्कता

१० रुपैयाँ बाट सुरू भएकोे समुह, करोडाै कारोबार गर्दै

तेह्रथुमकाे छथरमा १३७ घरमा जाेडियाे खानेपानी मिटर

तपाईको प्रतिक्रिया