तपाईलाई सम्मोहित गर्ने यी मोडल ( १० तस्विरहरू)


सामान्यतया अरुलाई आर्कित पार्नका लागि राम्रो अनि गोरो वर्णका मान्छोहरु तथा मोडलहरु हुन्छन् । तर तपाई पत्याउनु हुन्छ सेनिगालिजकी एक मोडल भने कोलो वर्णको भएतापनि सम्मोहितको जादू छ उनीमा ।

काउडिया डियाप नाम गरेकी यि मोडल अहिले इन्टरनेटमा भाइरल बनेकी छिन् । कोलो वर्णकी यि मोडलका फोटोहरु हेर्दा जो कोही पनि मोहित हुन्छन् । उनको हाँसोले जसलाई पनि आकर्षित बनाउँछ ।

व्युटिफुल, स्टनिंग, गाँर्जस आदि इत्यादीका लागि यी मोडल निकै अगाडि छिन् । काउडियाको यस्तो किसिमको रुपले जो कोहीलाई मोहित पार्न सक्छ ।
काउडियाको अर्काे नेकनेम पनि , डार्की, रातकी छोरी अर्थात ताराकी आमा । ‘कलर्ड’ गर्ल कैपनका लागि शूट गरिएका तिनका तस्वीरहरु तत्पश्चात इन्टरनेटमा सार्वजनिक भएको हो ।

तपाईको प्रतिक्रिया