डिसलाईक सेलिब्रेटी मीनाको गीतमा सोनीका ? सधै हट सोनीका पहिलो पटक गुन्युचोलीमा (भिडियो सहित)

ईटहरी/ डिजिटिल दुनियाको युट्युबमा लाईक भन्दा डिसलाईक बढि पाउने सेलिब्रेटिमा पर्छिन मिना ढकाल । केहि समय अगाडि हास्यकलाकार मनोज गजुरेल संग सम्बन्ध बिच्छेद गरेपछि उनि मिडियामा एकाएक चर्चा संगै बिबादमा आईन ।

यति मात्र हैन उनको खिल्ली उडाउनेहरुको ताती नै लाग्यो । हालै उनले ‘म हु नेपालि छोरी’ बोलको नया गीत तयार गरेकी छिन् । यसअघि उनले केहि गीतहरु पनि सार्बजनिक गरिन तर हास्य पात्र मात्र बनिन । हाल यसको म्युजिक भिडियो छायांकन समेत भैसकेको छ । जसमा पहिलो पटक सोनीका रोकाय गुन्यु चोलीमा प्रस्तुत भएकी छिन् । यी २ आफ्नो आफ्नै शैलीबाट चर्चित छिन्, अब यो गीतको भिडियो सार्बजनिक भएपछी कतिको डिसलाईक र सकारात्मक प्रतिक्रिया पाउने हो ? त्यो भने हेर्न बाकि नै छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया