टिका प्रसाईको ‘मायाँ लुकी लुकी’मा कार्टुनक्रुको रोमान्टीक नृत्य

काठमाडौं / झापाबाट आफ्नो सागीतिक यात्रा शुरु गरेकी गायिका टिका प्रशाईको स्वरमा ए पिपलु बोलको गीत सार्वजनिक भएको छ। सार्वजनिक गीतमा आनन्द अधिकारीको शब्द तथा अशिष अबिरलको संगीत रहेको छ। सार्वजनिक गीतमा नेपालको चर्चीत डान्स ग्रुप कार्टुनक्रुको अभिनय देख्न सकिन्छ । सार्वजनिक गीतको म्युजिक भिडियोलाई डान्स ग्रुपका सरोज अधिकारीको निर्देशन गरेका छन् ।

आफ्ना गीतहरु मार्फत दर्शक श्रोताको मनमा बस्न सफल गायिका टीका प्रसाईंका ‘तिमी भन्छौ भने’, ‘नाइँ मलाई थाहा छैन’, ‘तिमी मलाई मन पर्छ’, ‘चट्ट सलाम’ सेल्फिको जमाना लगायत अन्य चर्चित गीतहरु रहेका छन् ।

भिडियाे

Purbeli TV

तपाईको प्रतिक्रिया