‘झमक बहादुर’ को ट्रेलर सार्वजनिक (भिडियाे सहित)

नेपाली चलचित्र ‘झमक बहादुर’ को ट्रेलर सार्वजनिक भएकाे छ । भोमन कटवाल निर्देशित चलचित्रमा अनुपसँगै यादव देवकोटा, राजु, सुजता थापा, मीन कुमार तामाङ लगायतको मुख्य अभिनय रहेको छ। फिल्ममा अनिल कुमार महर्जनको सम्पादन र कल्याण अधिकारीको कथा रहेको छ।

PURBELI TV

तपाईको प्रतिक्रिया