गायिका जुनी खालिङ राईकाे “जून हेर्याे जूनै राम्राे” सार्वजानिक (भिडियाे सहित)

इटहरी / गायिका जुनी खालिङ राई नयाँ गीत “जून हेर्याे जूनै राम्राे” सार्वजानिक भएकाे छ । धेरै गीतहरूमा अाफ्नाे सुमधुर स्वर दिइसकेकी राईकाे नयाँ गीत “जून हेर्याे जूनै राम्राे”
अाफ्नै यूट्यूब च्यानल जुनी खालिङ राई अफिसियलबाट सार्वजानिक भएकाे हाे । गीतमा हरिप्रसाद राईकाे शब्द, सुबास राई देवानकाे स्वर, सङ्गीत रहेकाे छ । संगितकार सुवास राई र जुनीकै अभिनय रहेकाे गीती भिडियाे काेशी भिजकाे सम्पादन तथा निरज अधिमारीकाे छायांकन रहेकाे छ। हेर्नुहाेस्र भिडियाे

तपाईको प्रतिक्रिया

Loading…