चौथो संस्करण प्रोजक्ट वान अब नेपालका प्रमुख शहरहरुमा आउँदै

काठमाडौं  । अर्ना लाईटले विगतमा जस्तै यस पटक पनि फेरि उठ्ने छ नेपाल वार्षिक कार्यक्रम सञ्चालन गर्न भएकाे छ । यस वर्ष व्यान्डवागनको साथ अर्ना फेरि उठ्ने छ नेपाल नयाँ अबधारणाका साथ यस वर्ष सुरु गर्नेभएकाे हाे ।  यस पटक उक्त इभन्टमा प्रोजेक्ट वान व्यान्डद्वारा एकताको सन्देश दिंदै छ।

प्रोजक्ट वान नयाँ ब्यान्ड हो, जुन विभिन्न उत्कृष्ट रक ब्यान्ड सदस्यहरुद्वारा संगठित गरिएको हो यसको स्थापना व्यान्डवागनका प्रबन्ध निर्देशक विकेश कायस्थद्वारा गरिएको हो ।

प्रोजक्ट वान व्यान्डमा मुक्ति शाक्य (Mukti & Revival),रविन तामाङ  (Robin & The New Revolution), स्वप्नील शर्मा  (The Shadows ‘Nepal) निरन शाही  (Anuprastha), हरि महर्जन (Former Nepathya’s Lead Guitarist/HMP), शरद श्रेष्ठ (Former Lead Guitarist of The Axe/Tumbleweed),  रोशन कंशाकार (Newaz)लगायत निखिल तुलाधर(Former Drummer of Nepathya/Kanta Dab Dab)  छन् ।

यस ब्यान्डले हालै फेरि उठ्ने छ नेपाल नामक नयाँ म्युजिक भिडियो बजारमा गत ३० मार्च मा ल्याएको छ । उक्त मिडियो नेपाली संगीत प्रेमी दर्शकहरुका माझ अत्यन्त रुचाइएको थियो । यस टुर, यस ब्यान्डको पहिलो टुर हुने छ जुन निम्न मिति र स्थानहरुमा हुन गइरहेको छ ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…