चर्चामा जान्हवीको बोल्ड अवतार

एजेन्सी / बलिउडकी दिग्गज अभिनेत्री श्रीदेवी एवं फिल्म निर्माता बोनी कपुरकी छोरी जान्हवी कपुरलाई अब कुनै परिचयको आवश्यक पर्दैन ।

उनले फिल्म इन्डस्ट्रीमा लगातार सफलता प्राप्त गर्दै अघि बढेकी छन् । यसैबीच सामाजिक सञ्जालमा खासै रुची नराख्ने जान्हवीले रातो ड्रेसमा तस्बिर अपलोड गरेर सामाजिक सञ्जाल तताएकी छन् ।

उनले उक्त तस्बिर आफ्नो आधिकारीक इन्स्टाग्राम अकाउन्टमा अपलोड गरेकी हुन् ।

तपाईको प्रतिक्रिया