‘ग्रेट ग्राण्ड मस्ती’को फर्स्ट लुक नै यस्तो

great-grand-masti-posterमस्ती सीरीको ‘ग्रेट ग्राण्ड मस्ती’को फर्स्ट लुक सार्वजानिक भएकाे छ । फिल्ममा रितेश देशमुख, विवेक ओबेरॉय र आफताब शिवदासानी मुख्य भूमिका रहेकाे छ । इंद्र कुमारद्वारा निर्देशित यस फिल्ममा मिष्टी, सोनल चौहान र पूजा चोपड़ा पनि देखिनेछन् । फिल्म २२ जुलाईमा रिलीज हुदैछ ।

 

तपाईको प्रतिक्रिया

Loading…