गौरभ दर्पणको “जमुना पातैमा” सार्वजनिक (भिडियाे सहित)

इटहरी / गायक गौरभ दर्पणको “जमुना पातैमा” सार्वजनिक भएकाे छ । गौरभ दर्पणकाे स्वर तथा संगीत रहेकाे उक्त गीत ट्यून एण्ड टाेन इन्टरटेन्मेन्ट मार्फत सार्वजानिक सार्वजनिक गरिएकाे हाे ।

नोर्बु शेर्पाले संगीत संयोजन, सुदीपजङ् कार्की र सदीक्षा सुवेदीको अभिनय, शरण छिनामकाे रेकर्डिङ, सुमन खड्काले मिक्सिङ तथा माष्टरिङ गरेकाे उक्त गीतको म्युजिक भिडियोलाई दिनेश पराजुलीले क्यामरामा कैद गरेका छन् । गीतमा कवि मिलन विश्वकर्माले कोरियोग्राफी गरेका छन् भने गौरभ दर्पणले नै भिडियोको निर्देशन गरेका छन् । भिडियो

तपाईको प्रतिक्रिया