गायीका सृजना तामाङ कृष्णभक्त राईकाे “उधै र बग्ने” सार्वजानिक (भिडियाे सहित)

काठमान्डाैं / गायीका सृजना तामाङको तथा गायक तथा संगीतकार कृष्णभक्त राईकाे स्वरमा रहेकाे मारूनी गीत “उधै र बग्ने” सार्वजानिक भएकाे छ । सन्जित राईकाे शब्द, थामी खुशीकाे संगीत रहेकाे उक्त गीत थामी खुशी भाइ इन्टरटेन्मेन्ट मार्फत सर्वजानिक गरिएकाे हाे । गीतमा थामी खुशी भाइकाे संगीत रहेकाे छ । हेर्नुहाेस् भिडियाे

तपाईको प्रतिक्रिया