गायीका उर्मिला राईकाे “फूल हाेस् त्यहाँ…” सार्वजानिक (भिडियाे सहित)

धरान / गायीका उर्मिला राईकाे “फूल हाेस् त्यहाँ…” सार्वजानिक भएकाे छ। धरान स्थित एक कार्यक्रमका बिच उक्त गित गायीका राईकाे आफ्नै यूट्युव च्यानल  “उर्मिला राई” मार्फत  सार्वजानिक गरिएकाे हाे । हेम बिश्वकर्माकाे शब्द तथा संगीत, हेम शुब्बाकाे एरेन्ज रहेकाे उक्त गीतमा करिश्मा क्षेत्रीकाे अभिनय रहेकाे छ ।

राजन श्रेत्रीकाे निर्देशन, शिर कुमार साङ्पाङकाे छायांकन तथा सम्पादन रहेकाे उक्त गिती भिडियाे सुनसरी जिल्लाका पर्यटकिय स्थलहरू रासताल, काेशी, चारकाेशे झाडी लगायतका स्थलहरूमा छाँयकङ्कन भएकाे थियाे । हेर्नुहाेस्  भिडियाे

तपाईको प्रतिक्रिया