गायिका सरस्वतीलाई देख्दा महादेवको उत्तेजना बढेपछि ….. (भिडियो सहित)

 

ईटहरी । रकस्टारको रुपमा परिचय बनाएकी पछिल्लो समयकी निक्कै चर्चित र बविादित गायिका सरस्वती लामाको हात्ति भैसी नामको गितको भिडियो सार्बजनिक भएको छ ।

आफनै जिवनमा मेल खाने र आफुले भोगेका र आलोचनाका शिकार भएका कुराहरुलाई भिडियोमा समेटिएको लामाले बताएकी छिन । गितमा लामाको स्वर, बिजय तामाङको शब्द, तथा बुद्ध स्याङबाको एरेन्ज तथा कम्पोज रहेको छ । भिडियोमा गायिका लामा, महादेव त्रिपाठी,पेम्बा शेर्पा केशव जाङबु एन शेर्पा को अभिनय रहेको छ ।

लामा स्टेजमा चढ्दा लगाएको ड्रेस र बोल्ने शैलीका कारण आलोचित हुँदै आएकी छिन । सरस्वतीको आफ्नै युट्ुयुब च्यानलबाट अपलोड भएको भिडियो कमेडी शैलीमा निर्माण गरिएको छ । भिडियोमा भनेजति मेहनत गर्न नपाएपनि श्रोता दर्शकले माया गर्ने उनले बताएकी छिन ।

तपाईको प्रतिक्रिया