गायिका अप्सरा बिस्टको तिज गीत ‘नहेर्नु है बाटो आमा’ सार्वजानिक (भिडियाे सहित)

इटहरी / गायिका अप्सरा बिस्टको मार्मिक तिज गीत ‘नहेर्नु है बाटो आमा’ सार्वजानिक भएकाे छ । अप्सरा बिस्टकाे आफ्नै स्वर तथा अभिनय रहेकाे मार्मिक मन छुने गीत साबाजानिक पुर्बांचल मूजिक यूटुयूव चानल मार्फत सार्वजानिक गरिएकाे हाे । डी.बि बल तामाङकाे शब्द, रुद्र श्रेष्ठको संगीत तथा एरेन्ज रहेकाे उक्त गीत इटहरी स्थित पुर्वान्चल डिजिटल रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड गरीएकाे हाे ।

इटहरी तथा भेडेटारका बिभिन्न स्थानहरूमा छायांकन गरिएकाे उक्त गीतकाे गीतकाे छायांकन तथा सम्पादन रिकेश बज्राचार्यकाे रहेकाे छ । गीतमा गङ्गा गौतम, सारदा कटवाल लगायतहरूकाे अभिनय रहेकाे उक्त भिडियाे निर्देशन रुद्र श्रेष्ठले गरेका छन् ।

तपाईको प्रतिक्रिया