गायक सुशिलको “पापी कोरना” सर्बजनिक

सुनसरी / नवगायक सुशील भट्टराई ले जनचेतनामूलक गित “पापी कोरना” सर्बजनिक गरेका छन् । पूर्वेली लाेक गीत शैलिमा अाधारित “पापी कोरना” पूर्वाअञ्चल डिजिटल रेकडिङ युट्युब च्यानल मार्फत सर्बजनिक भएकाे हाे । गायक सुशील भट्टराईकाे एरेन्ज रहेकाे उक्त गीतमा रूद्र श्रेष्ठकाे संगित रहेकाे छ । गीतकाे शब्द गायक सुशील भट्टराई, संगितकार रुद्र श्रेष्ठ र मनमाया खड्काकाे रहेकाे छ ।

तपाईको प्रतिक्रिया

Loading…