गायक संदेश पौडेल र मेलिना राईको सतही माया चाहीदैन सार्वजनिक ( भिडियो सहित )

इटहरी / वाल गायक सन्देश पौडेल र मेलिना राइको स्वरमा प्रेमिल पुर्वेली मारुनी गीतको भिडियो सार्वजनिक भएको छ । सतही माया चाहीदैन नामक गीतमा शर्मा ललिताको शब्द रहेको छ भने , संगितकारमा नरेश भुर्तेल, बिषम आचार्यको एरेन्ज, मिक्स मास्टरमा कुमार केसिको भुमिका रहेको छ ।

त्यस्तै निदेशनमा प्रदिप कुमार रसाइली, क्यामारामा अनिल जिसी, सम्पादनमा अमृत चापागाई र अभिनयमा सन्देश पौडेल र जेनिसा केसीको भुमिका छ । नेपाली मौलिक संस्कृतिलाई जगेण्र गर्दै वाल गाएक संदेश पौडेलको यो फरक सांङगितिक रचना हो । ख्यातिप्राप्त कलाकारहरुको अभिनय रहेको उक्त गीत वाल गाएक सन्देश पौडेलको युटुव च्यानलमा राखिएको छ ।

भिडियो

तपाईको प्रतिक्रिया