केदारले सहयोग गर्न सक्छु ? भन्दा ‘तपाईं पनि माग्ने’ भन्दै यसो भने लालबाबु पण्डितले

नेपाली हास्य जगतमा छुट्टै पहिचान बनाएका केदार घिमिरे ‘माग्नेबुढा’ कुनैबेला टेलिभिजनको पर्दामा खुबै जमेका थिए । हास्य टेलिफिल्म ‘मेरि-बास्सै’ बाट नै उनले ‘माग्नेबुढा’को उपनाम पाएका हुन् । पछिल्लो समय बिरामी भएर पहिले जसरी खासै कलाकारितामा नदेखिएका उनले फट्टफुट्ट प्रोजेक्टहरु मात्र गर्छन् । फेसबुकमा स्टाटस लेख्न खप्पिस केदार कहिले आफैलाई घोचेर लेख्छन्, कहिले अरुलाई घोचेर लेक्छन । कमेडी शैलीमा उनको स्टाटस खुबै रोचक, चाखलाग्दो र सिकाईमुलक हुन्छ । राजनिती प्रसङ्गलाई जोडेर आज उनले रमाईलो र एक सच्चा राजनेता संगैको कुराकानीलाई स्टाटस बनाएका छन् ।

 

तपाईको प्रतिक्रिया