किन गरिन् ज्योति मगरको पत्रकारलाई अश्लील गाली

पूर्व पोर्नस्टार समेत रहेकी बलिउड अभिनेत्री सनी लियोनीलाई नेपालमा ल्याइएको र उनको नजिक जान नेपाली पत्रकारहरुले ठेलमठेल गरेको घटनाप्रति गायिका ज्योगि मगरले आक्रोश पोखेकी छिन् । उनले फेसबुकमा एक स्टाटस लेख्दै नेपाली पत्रकारलाई अश्लील शब्दमै गाली गरेकी छिन् ।

उनले फेसबुकमा पहिले संजय श्रेष्ठको स्टाटस ‘गोकुल बास्कोटाले बन्द गराएको इन्टरनेट साइटहरुको हिरोनी नेपाल आको रैछ । पञ्चकन्या र लाखेनाचले स्वागत’ साभार गरेकी छिन् । त्यसपछि उनले यो स्टाटस नेपाली पत्रकारलाई लक्षित भएको भन्दै लेखेकी छिन् ‘नेपालको पत्रकारहरु जसले ज्योति मगरलाई भल्गर भन्दै समाचार लेख्नुहुन्छ । *क यू गाइज ।’

तपाईको प्रतिक्रिया

Loading…