कसले भर्‍यो दिपाश्रीको सिउँदोमा सिन्दुर ?

काठमाडौँ । मह सञ्चारको चलचित्र शत्रु गते’मा हरिवंश आचार्यको सहयात्रीका रुपमा देखिएकी छिन् अभिनेत्री दिपाश्री निरौला । चलचित्र सत्रु गते’को छायांकनमा व्यस्त रहेकी निरौलाले चलचित्रको छायांकनकै क्रममा खिचेको आफ्नो सिउँदोमा सिन्दुर भरिएको आफ्नो एक फोटो सामाजिक संजालमा पोष्ट गरेकी छन् ।

सिउँदोमा सिन्दुर भरिएको आफ्नो एक फोटो सामाजिक संजालमा पोष्ट गरेकी छन् । जात्रा फिल्म निर्देशन गरेर चर्चामा आएका निर्देशक प्रदिप भट्टराइले निर्देशन गरेको फिल्म आगामी चैत्र ९ गतेबाट रिलिज हुने तयारीमा रहेको छ । मह सञ्चारको प्रस्तुति रहेको चलचित्र शत्रु गते’लाई कलाकार किरण केसीले निर्माण गरेका हुन् ।

तपाईको प्रतिक्रिया