करिष्मा ढकालको ‘चोली तुनाले’ (भिडियाे सहित)

काठमाडौ/ नेपाली लोकदोहोरी गितको क्षेत्रमा योगदान पुयाउनको लागी नयाँ सर्जक तथा प्रतिभावान कलाकारको आगमन निरन्तर रुपमा भैरहेको छ । यसै क्रममा प्रकाश खप्तरी मगरको शब्द सिर्जनामा ‘चोली तुनाले’ को भिडियो म्युजिक नेपालको युटुव च्यानल मार्फत सार्वजनिक भएको छ । नेपाली गाउँघरका मौलिक भाकालाई गितमा समेटने प्रयास गरिएको छ । मायाको अभावमा संसार नै बेग्लै भएको महसुस गायक अविरल सारु मगरले गरेका छन । हेर्नुस् भिडियो ।

गितमा सुमधुर आवाजकी धनि गायिका देवि धर्ति र अविरल सारु मगरको  माया प्रेमका वियोगान्त भावहरुलाई गितमा सुन्न र हेर्न पाइन्छ । गितको भिडियोमा करिष्मा ढकाल र प्रकाश सपुतको अभिनय रहेको छ । अजय रेग्मीको छायाँकन, रमित ओलीको सम्पादन र काजिश श्रेष्ठको निर्देशनमा गितको भिडियो निमार्ण गरिएको हो ।

<

तपाईको प्रतिक्रिया