‘एक्सप्रेसन गर्ल’ उरूषा पाण्डेकाे हट तस्विरहरू

मोडलिङबाट अभिनय करियर सुरु गरेकी उरुषा पाण्डे छोटो समयमा नै फड्को मार्न सफल भएकी छिन् । सामाजिक संजालमा एक्सप्रेसन गर्ल भनेर चिनिएकी बर्ष १९ की उरूषा पाण्डे अाज भाेली सामाजीक सञ्जालसंगै अाफ्नाे केरीयरलार्इ अघी बढाउनमा ब्यस्त देखिन्छिन । सानै उमेरदेखी कलाकारीता क्षेत्रलार्इ अंगालेकी उनी हलिउडको एक चलचित्रमा समेत अनबन्धीत भएकी भएता पनि केहि कारणबस उनि हलिउडमा प्रबेस गर्न भने सकिनन् । उनले हलीउडमा डेब्यु गर्ने तयारी थालेपनी कारणबस राेकीएकाे तर त्यस्लार्इ निरन्तर दिन अाफु तत्पर जुटीरहेकाे पाण्डे बताउछिन ।

नेपाली कलाकारीताकाे दुनीयामा अाफ्नाे बेग्लै पहिचान बनाउन सफल पाण्डे बाेलीमा मिजासीली र ब्यवहारमा सबैसंग रूझ्ने स्वभावकी छिन् । माेडलीङबाट अाफ्नाे केरीयर सुरू गरेकी पाण्डेले नेपाली कलाकारीतासंगै बलीउडमा समेत पाइला टेकी सकेकी छिन । सामाजीक कार्यमा सकृयतासंगै गित तथा कथा लेखनमा पनि उतिकै लगनसिलता देखाउने पाण्डेले अहिले सम्म धेरै राष्ट्रीयस्तरका कार्यक्रमहरूमा समेत सहभागी भइ उत्कृस्ट नतिजा ल्याइसकेकी छिन । यति मात्र नभइ उनले बेस्ट माेडलकाे उपाधी समेत पाइसकेकी छिन ।

तपाईको प्रतिक्रिया