उडान मार्फत फेरी आईन कला ( भिडियोसहित)

 


ईटहरी । चर्चित भिजे तथा मोडल कला सुब्बा युटयुब मार्फत फेरी उदाएकी छिन । रुबु शा कृएटिभ च्यानलको बिशेष प्रस्तुतिमा कला सुब्बा निकै लामो समय पछि फेरी भिजेको रुपमा उदाएकी छिन ।

समाजका बिविध क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल ब्याक्तित्वहरु सँग रोचक कुराकानी गर्ने उडान नामक शोको पहिलो भागमा नायक धिरेन शाक्यलाई उनले प्रस्तुत गरेकी छिन ।

तपाईको प्रतिक्रिया