ईन्स्टापछि अन्तरबार्तामा पनि प्रेमकाबारे खुलिन आचाल शर्मा, छिट्टै बिवाह गर्दै (भिडियो सहित)

काठमाडौँ/ चर्चित नायिका आंचल शर्मा र डा. उदिप श्रेष्ठको प्रेम चर्चाले अहिले चलचित्र नगरी गर्माएको छ । एक बर्ष देखिको चिनजान र प्रेमलाई यी दुवैले चाडै विवाहको नाम दिने तयारीमा रहेका छन् । हेर्नुस नायिका आचल संगको ताजा कुराकानी ।

सकारात्मक र नकारात्मक दुवै प्रतिक्रिया पाईरहेकी आंचल उदिपको आगमनले आफ्नो जीवनमा सर्वाधिक खुशीको पल रहेको बताउछिन् । एक अन्तरवार्तामा नायिका शर्मा अन्य समय भन्दा थप खुल्दै आफ्नो प्रेम प्रसंगको किस्साा बताइरहँदा घरी खुशी देखिन्थिन् त घरी दंग । केही दिन अघि मात्र दुबैले आ-आफ्नो ईन्स्टाग्राम एकाउन्टबाट आफ्नो पहिलो भेट र एक बर्ष पुगेको खुशी साटेका थिए ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…