इटहरी मेलामा बुधबार शुरज थापाकाे प्रस्तुती रहने

इटहरी ।  नेपाल अाइडलकाे टप ५ बाट बाहिरीउका शुरज थापा बुधबार इटहरी अाउने भएका छन । जागृती क्लब इटहरिले अायाेजना गरेकाे रमाइलाे मेला अन्तरगत बुधबार साझ अाफ्नाे बेजाेड प्रस्तुती दिन थापा इटहरी अाउने भएका हुन ।  बुधबार बेलुका ६ बजे देखि इटहरी स्थित सानो जनताको खेल मैदानमा हुने उक्त प्रस्तुतिका लागि दर्शक बर्गले टिकट लिनु पर्न आयोजक कमिटिले बताएको छ |

तपाईको प्रतिक्रिया