इटहरीमा मदनकाे चर्चा

तरहरा । शुनबर्शी इन्टरप्राइजेज इटहरीले आयोजना गरेको एक अन्तरकृया कार्यक्रममा नेपालका चर्चित कलाकार मदनकृष्ण श्रेष्ठले अाफ्नाे कथामा अाधरीत ‘महको म’ किताबको चर्चा गरीएकाे छ । कलाकार श्रेष्ठले आफ्ना जीवनका तितामिठा भोगाइहरुलाई पुस्तकमा उतारदै ‘महको म’ इटहरीमा ल्याइएकाे थियाे ।

सो अन्तक्रिया कार्यक्रमका सहजकर्ता कवि मनु मञ्जिलले बेल्दै भने ‘अन्य मानिसहरुको आत्मकथामा बढी अहम्ता भएको पाइन्छ,तर दाइको आत्मकथामा अहमता भन्दा ज्यादा आँफैलाई आलोचना गरेको पाइन्छ’ उनले भने,‘पढ्नै पर्ने धेरै किताब मध्येको एक उत्कृष्ठ किताब यो पनि हो,महको म सबैले पढ्नुपर्छ ।’कार्यक्रममा कलाकार श्रेष्ठले अाफ्नाे जिवनमा भाेगेका तितामिठा पलहरू यस पुस्तकमा समेटेकाे बताए ।

तपाईको प्रतिक्रिया