आमा बन्दै नायिका प्रियङ्का कार्की

काठमान्डाैं / नायिका प्रियङ्का कार्की गर्भवती भएकी छन् । सामाजिक सञ्जाल मार्फत उनले आफू गर्भवती भएको जानकारी दिएकी हुन् । केही दिन अघि प्रियङ्काले श्रीमान आयुस्मान देशराज जोशीसँगको फोटो सार्वजनिक गरेकी थिइन् । होलीको दिन सार्वजनिक भएको फोटोमा उनी गर्भवती भएकी हुन की भन्दै सामाजिक सञ्जालमा चर्चा भएको थियो ।

शुक्रबार कार्की आफू गर्भवती भएको जानकारी दिएकी हुन् । उनले आफूलाई प्रश्न नगर्न आग्रह गर्दै गर्भवती भएको जानकारी दिएकी हुन् ।

तपाईको प्रतिक्रिया