आज बिवाह गर्दै अभिनेत्री श्वेता खड्का, मेहन्दीमा खुलेका १० तस्विरहरू

काठमाडौँ / अभिनेत्री श्वेता खड्काले आज बिवाह गर्दै छिन् । उनले प्रेमी विजयेन्द्र राउतसँग बिवाह गर्न लागेकी हुन् । उनीहरुको विबाह काठमाडौँबाट हुँदैछ ।

मेहन्दी लगाएसँगै श्वेता विजयेन्द्र खुशी साटासाट गरिरहेकाे देन्न सकिन्छ । आफ्ना मेहन्दीका तस्विरहरु शेयर गर्दै श्वेताले लेखेकी छिन् –

‘मेहन्दीको रङहरु सङ्गै खुल्दै छु म
जीवनको नयाँ पानाहरुमा भुल्दै छु म …’

तपाईको प्रतिक्रिया