आकांक्षाको तिमीलाई छुदै सार्वजनिक (भिडियो सहित)

गायिका आकांक्षा बस्यालकाे ‘तिम्रै दिलमा’ सार्वजनिक गरेकी छिन् । अकेशा र जग्बुको अभिनाय रहेको उक्त गित अमेरीका र नेपालको बिभिन्न सहर छायाँकन गरिएको छ । हालसालै भारतको देहेरादुममा भारतीयले आयोजना गरेको हिम महोत्सव एव सास्कृतिक कार्यक्रम सकेर नेपाल फर्केकी आकंश्याले साकार भाग २ यानिकी साकार २ मा रहेको अर्को गित “तिमीलाई छुदै” यूट्यूब मार्फत सार्वजनिक गरेकी हुन् ।

डिपी खनालको शब्द रहेको उक्त गितमा संगीत राजु सिंहको रहेको छ भने यसलाई एरेन्ज गोपाल रसाइलीले गरेका हुन् । आश्मा घिमिरे र जीवन भट्टराईको अभिनाय रहेको उक्त गीतको छायांकन बुद्ध थापाले गरेका हुन् भने यसको इडित बिकाश धमलाले गरेका हुन् । निकेश खड्काको निर्देशन रहेको उक्त गित साजन साहले रेकर्ड गरेका हुन् मिक्सिंग किशोर थापाले गरेका हुन् ।

तपाईको प्रतिक्रिया