आँचलले आफुहरुको उमेरको कुरा गर्दा चित्त बुझेन आकाशलाई (भिडियो )

इटहरी/ नेपालि चलचित्र ‘ब्ल्याक’ आउदो भाद्र १ गते बाट देशभर रिलिज हुने तयारि भए संगै प्रचारप्रसारलाइ तिब्रता दिदै कलाकार तथा फिल्म निर्माता लगायत चलचित्र ‘ब्ल्याक’ टिम देशव्यापी प्रचारप्रसारमा लागि परिरहेको छ । प्रदर्शन मिति नजिकिए संगै आज चलचित्र ‘ब्ल्याक’ टिमले पूर्वको सुन्दर सहर इटहरीमा पत्रकार सम्मेलन गरेको छ । चलचित्रका मुख्य कलाकारद्वय नायक आकाश श्रेष्ठका साथै नायिका आचल शर्मा संगै फिल्मकी निर्माता आस्मा पाण्डे र निर्देशक प्रदिप श्रेष्ठको पनि उपस्थिति थियो । हेर्नुस् आकाश र आंचल संग गरिएको रमाईलो कुराकानी ।

Purbeli TV

तपाईको प्रतिक्रिया