अाश्रममा कलाकारकाे मिष्ठान्न भाेजन

one

इटहरी / काठमाण्डाैकाे बिभिन्न स्थानमा रहेका दुर्इ अनाथ अाश्रमहरूमा रहेका बृद्धबृद्धा तथा  अनाथ बालबालिकाहरूलार्इ कलाकार एवम फिल्म निर्माता बिलाेल पाेख्रेलले मिषठान्न भाेजन गराएका छन । काठमाण्डाैकाे निजानन्द बृद्धा अाश्रम र पवित्र सेवा समाज अनाथ अाश्रममा कलाकार तथा फिल्म निर्माता पाेख्रेलले मिषठान्न भाेजन गराएका हुन । बिगत लामाे समय अमेरीकाकाे टेक्सासमा बस्दै अाउनुभएका पाेख्रेल हालै पिएचडी गर्न नेपाल अाउनुभएकाे हाे ।

bilil daju (5) copy

अाफ्नै देशमा सेवाकाे भावना बाेकी दुर्इ अाश्रममा खाना खुवाउन पाउदा मनमा अानन्द अाएकाे उहा बताउनुहुन्छ । उहाले निजानन्द बृद्धा अाश्रममा रहेका करीब दुर्इ दर्जन बढी बृद्धबृद्धाहरूलार्इ र पवित्र सेवा समाजका अनाथ बालबालिकाहरूलार्इ मिष्ठान्न भाेजन गराउनुभएकाे थियाे । उक्त कार्यक्रममा नेपालका संगितकार चेतन सापकाेटाकाे पनि सहभागिता रहेकाे थियाे ।

काे हुन पाेख्रेल ?

नेपाली सिने जगतमा कुनै नयाँ नाम हाेइन  बिलाेल पाेख्रेल । २०४५ सालदेखी अभिनय यात्रामा लाग्नुभएका पाेख्रेलले छाेटाे समयमा अाफ्नाे बेग्लै हपिचान बनाइसक्नु भएकाे छ । सानाे पर्दाबाट अाफ्नाे अभिनय यात्रा सुभारम्भ गर्नुभएका पाेख्रेलले अभिनयकाे क्रममा  टाढाकाे बस्ती , नेहा, दाइजाे जस्ता टेलिश्रृङखला नेपालमा निकै लाेकप्रीय बनेकाे थियाे । त्यस्तै उहाले अभिनय गर्नुभएकाे नेपाली चलचित्र ठुलदाइ लगायत अन्य फिल्महरू समेत सुपर हिट बनेका थिए । लामाे समय अमेरीका बसाेबास गरी नेपाल फर्कनुभएका  पाेख्रेल हालै प्रदर्शनमा अाएकाे नेपाली चलचित्र भाग सानी भागकाे निर्माता समेत रहनुभएकाे छ ।

bilil daju (8) copy

तपाईको प्रतिक्रिया

Loading…