अस्ट्रेलियाको समुन्द्री किनारमा हट एण्ड कुल साम्राज्ञि र झरना (फोटो फिचर)

नेपालमा सुपरहिटको सुचिमा पर्न सफल चलचित्र ‘ए मेरो हजुर-२’ प्रदर्शनका लागि अस्ट्रेलिया पुगेकी नायिका तथा निर्देशक झरना थापा र नायिका साम्राज्ञि राज्यलक्ष्मी शाह अहिले घुमफिरमा ब्यस्त छिन् । अस्ट्रेलियामा ए मेरो हजुर २ सफल प्रदर्शनको स्वाद चाखेर त्यहास्थित विभिन्न रमणीय ठाउहरुमा घुमघाममा मस्त रहेकी झरनाले समुन्द्री किनारमा रमाईरहेको केही तस्बिरहरू सामाजिक संजाल फेसबुकमा सार्बजनिक गरेकि छिन् । जहाँ झरना कुल छिन भने साम्राज्ञि हट अवतार सहित रमाईरहेकि छिन् । हेर्नुस तस्बिरहरू ।

तपाईको प्रतिक्रिया