अभिनेत्री केकी अधिकारीले गरिन् कपाल मुण्डन

काठमाडौं । अभिनेत्री केकी अधिकारीले कपाल मुण्डन गरेकी छिन् ।अधिकारीले नयाँ फिल्मका लागि कपाल मुण्डन गरेकी हुन् । उनले सोमबार आफ्नो कपाल मुण्डन गरेकी छिन्। तर फिल्मको नाम भने खुलाइएको छैन । केकीले तस्वीर इन्स्टाग्रामको स्टोरीमार्फत सार्वजनिक गरेकी छन् । उनले अभिनय गरिरहेको ‘बोक्सीको घर’को छायांकन अन्तिम चरणमा पुगेको छ ।

तपाईको प्रतिक्रिया