अप्सराले सार्वजनिक गरिन् ‘बिधाताको खेल’

इटहरी / गायिका अप्सरा बिस्टको स्वरमा सजिएकाे ‘बिधाताको कच्चा खेलमा’ बाेलकाे गीत सार्बाजानिक भएकाे छ । रमा खतिवडाको श्ब्दमा गणेश रिजालको संगीत भरेकाे गीतकाे मूजिक भिडिओ पुर्बांचल म्युजिक युट्युब च्यानल बाट सार्बजानिक भएको छ ।

गीतकाे एरेन्ज कुन्दन राइले गरेका छन् भने रेकर्ड मिक्सिङ्ग र छायांकन रुद्र श्रेष्ठले गरेका हुन् । रिकेस बज्रचार्याले सम्पादन गरेकाे साे गीतकाे भिडियाे यस्ताे बनेकाे छ । हेर्नुहाेस् :

तपाईको प्रतिक्रिया