स्मारिका ढकालको अरबिक नागरिकसँग प्रेम, “याे जुनिमा” गीत सार्वजनिक

इटहरी / सामाजिक संजाल टिकटकबाट आफूलाई मोडेलको रुपमा परिचित गराउन् सफल मोडेल स्मारिका ढकालको "यो जुनिमा" म्युजिक भिडियो सार्वजानिक भएकाे छ । पूर्वाअन्चल यूट्रुव च्यानलमार्फत सार्वजनिक भएको उक्त भिडियाेमा विदेशबाट नेपालमा कामदारलाई अन्तरबार्ता लिन आएका एक अरबिक नागरिकको नेपाली युवतीहरू प्रति आकर्षशीत भएको कुरालाई देखाउने प्रयत्न गरिएको छ । विदेशी...