इटहरी / धरान र ग्लामर, फेसन र मोडलिङ क्षेत्रको विकास र ग्लामर क्षेत्रमा रुचि राख्ने युवतीहरुलाई ‘प्लेटफर्म’ प्रदान गर्ने उद्देश्यले इमेज च्यानलले आयोजना गर्ने मेगा मोडल रियालिटी शो’ को चौथो संस्करणको प्रदेश नं. १ को अडिसन ईटहरीमा हुने भएको छ ।
आउदो भाद्र २७ गते शुक्रबार र २८ गते शनिबार ईटहरीको सेन्ट्रल प्लाजामा रहेको होटल बरन्डामा बिहान ११स् १५ ...
इटहरी । इटहरीको सेन्ट्रल प्लाजामा भ्यालेन्टाइन डेको दिन साँगीतिक कार्यक्रम गरिने भएको छ । प्लाजाको चौथो तलामा रहेको सेन्ट्रल फुड कोर्टमा साँगीतिक कार्यक्रम हुने भएको हो । सहभागिहरुले खानेकुराको साथमा कार्यक्रमको मज्जा लिन पाउनेछन् ।
भ्यालेन्टाइनलाई लक्षित गरि गर्न लागेको कार्यक्रमसहित अफरसमेत ल्याएको छ । ६९९ रुपैया तिरेर कार्यक्रममा सहभागिमध्ये...
ईटहरी । सुनसरकिो इटहरीस्थित सेन्ट्रल प्लाजामा रहेको सिनेफ्लिक्स मा हरेक बुधबार हेप्पी आवरमा जुनसुकै चलचित्र हेरेपनि ५० प्रतिशत छुटको ब्यबस्था गरेको छ । सिनेफ्लििक्सका सञ्चालक सिद्धार्थ श्रेष्ठका अनुसार गत सातादेखि हरेक साता सो सुबिधा उपलब्ध गराउन थालिएको जानकारी दिए । केहीदिनअघि मात्र सिनेफ्लििक्स र इसेवा बिच अनलाईन बाटै टिकट काट्न सकिने ब्यबस्...
इटहरी । इ–सेवा र इटहरी सेन्ट्रल प्लाजा स्थित सिनेफ्लिक्स बिच इ–टिकेटिङका लागि सम्झौंता भएको छ । सम्झौंता पश्चात अव दर्शकहरूले इ सेवाबाट सिधै मुभिको टिकट खरिद गर्न सक्नेछन् । श्रेष्ठ ईन्टरटेनमेन्ट एण्ड हस्पिटालिटीका म्यानेजिङ डाईरेक्टर सिद्धार्थ श्रेष्ठका अनुसार अव दर्शकहरूले लाइन बस्ने झन्झटबाट मुक्ती मिलेको र इसेवा मार्फट टिकट काट्दा २ प्रतिशत क्य...
इटहरी । सुनसरीको इटहरीस्थित सेन्ट्रल प्लाजामा रहेको फुड कोर्टमा बुधबार साँझ आयोजित सांगितिक कार्यक्रममा इटहरीबासी बालगायक प्रितम आचार्य सँग झुमेका छन् । भारतको जी टिभिबाट प्रसारित रियालिटी शो सारेगमप लिटिल च्याम्प्स २०१९ को उत्कृष्ट ३० मा पर्न सफल प्रितम आचार्यको प्रस्तुती सँगै दर्शक मज्जैले झुमेका थिए । कार्यक्रममा प्रितमले नेपाली तथा हिन्दी गरी आ...