इटहरीस्थित सिनेफ्लिक्स मा चलचित्र हेर्दा ५० प्रतिशत छुट

ईटहरी । सुनसरकिो इटहरीस्थित सेन्ट्रल प्लाजामा रहेको सिनेफ्लिक्स मा हरेक बुधबार हेप्पी आवरमा जुनसुकै चलचित्र हेरेपनि ५० प्रतिशत छुटको ब्यबस्था गरेको छ । सिनेफ्लििक्सका सञ्चालक सिद्धार्थ श्रेष्ठका अनुसार गत सातादेखि हरेक साता सो सुबिधा उपलब्ध गराउन थालिएको जानकारी दिए । केहीदिनअघि मात्र सिनेफ्लििक्स र इसेवा बिच अनलाईन बाटै टिकट काट्न सकिने ब्यबस्...

इ–सेवाबाट सिनेफ्लिक्स मुभि ईटहरीको टिकट खरीद गर्न सकिने

इटहरी । इ–सेवा र इटहरी सेन्ट्रल प्लाजा स्थित सिनेफ्लिक्स बिच इ–टिकेटिङका लागि सम्झौंता भएको छ । सम्झौंता पश्चात अव दर्शकहरूले इ सेवाबाट सिधै मुभिको टिकट खरिद गर्न सक्नेछन् । श्रेष्ठ ईन्टरटेनमेन्ट एण्ड हस्पिटालिटीका म्यानेजिङ डाईरेक्टर सिद्धार्थ श्रेष्ठका अनुसार अव दर्शकहरूले लाइन बस्ने झन्झटबाट मुक्ती मिलेको र इसेवा मार्फट टिकट काट्दा २ प्रतिशत क्य...