‘सक्किगोनि’ र ‘भद्रगोल’ विवाद टुङ्गियो

काठमाडौँ / नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको हाँस्यटेलिशृङ्खला ‘भद्रगोल’ र ‘सक्किगोनि’ बीचको विवाद सहमतिमा टुङ्गिएको छ । डिया हवका मालिक सोम धितालले ‘सक्किगोनि’ नामको टेलिशृङ्खलाले ‘भद्रगोल’को पात्र हुबहु नक्कल गरेको भन्दै प्रहरीमा उजुरी दिएका पछि दुई शृङ्खलाका निर्माताबीच विवाद चर्केको थियो । उक्त विवाद गत ३ गते प्रहरीमा समेत पुगेको थियो...

जिग्री पाडेको ‘सक्किगोनि’ को पहिलो एपिसोड हेर्नुभो ? तत्काल ट्रेन्डिङमा नपर्ने (भिडियो सहित)

ईटहरी/ भद्रगोलबाट बाहिरिएको अर्जुन घिमिरे ‘पाडेँ’ र कुमार कट्टेल ‘जिग्री’ समुहको नयाँ हाँस्य सिरियल ‘सक्किगोनि’ बिहिबारबाट नेपाल टेलिभिजनमार्फत प्रसारण भएको छ । जिग्री पाँडेको नै लेखन निर्देशन रहने यस सिरियलमा अधिकांश पुराना कलाकारहरु नै दोहोरीरिएका छन् । उक्त हास्य सिरियलको डिजिटल राईट्स भने ओएसआर डिजिटलले पाएको छ । युट्युबमा सार्बजनिक सक्किगोन...