भारी वर्षाले इटहरीको संगीत यात्रा प्रभावित

इटहरी / आज असोज ११ गते सनिबार साँझ ५ बजे देखि प्रदेश न . १ इटहरीको जनता स्कुलको प्रागनमा हुने सम्पूर्ण तयारीमा रहेको नेपाल आइस प्रादेशिक संगीत यात्रा -इटहरी आजको बिहान देखि दिनभरी नै आएको भारी वर्षाले प्रभावित भएकोले गर्दा उक्त कार्यक्रम हुन सकेन । साउण्ड र स्टेजको सम्पूर्ण तयारी सकिएको र कलाकारहरु मेलिना राई , छेवाङ्ग लामा , एपी शेर्पा लगायत...

दशैकाे अवसरमा इटहरीमा नेपाल आइस प्रादेशिक संगीत यात्रा हुने

इटहरी / धरान र सात वटै प्रदेशको मुख्य सहरमा सांगीतिक कार्यक्रम आयोजना गर्ने तयारी अनुरुप प्रदेश न . १ को मुख्य सहर इटहरीमा दशैंको अवसर पारि आउँदो असोज ११ गते शनिबार नेपाल आइस प्रादेशिक संगीत यात्रा – इटहरी आयोजना हुने भएको छ । गएको चैत्र ९ गते प्रदेश न .५ को बुटवलबाट नेपाल आइस प्रादेशिक संगीत यात्राको सफल सुरुवात भएको थियो। इटहरीको जनता माबीको...