इटहरी होटल बरन्डामामा इमेज मेगा मोडलको अडिसन हुदै

इटहरी / धरान र ग्लामर, फेसन र मोडलिङ क्षेत्रको विकास र ग्लामर क्षेत्रमा रुचि राख्ने युवतीहरुलाई ‘प्लेटफर्म’ प्रदान गर्ने उद्देश्यले इमेज च्यानलले आयोजना गर्ने मेगा मोडल रियालिटी शो’ को चौथो संस्करणको प्रदेश नं. १ को अडिसन ईटहरीमा हुने भएको छ । आउदो भाद्र २७ गते शुक्रबार र २८ गते शनिबार ईटहरीको सेन्ट्रल प्लाजामा रहेको होटल बरन्डामा बिहान ११स् १५ ...